मकैको खोयावाट घरेलु दन्त मंजन बनाउने तरिका  

मकैको खोयावाट घरेलु दन्त मंजन बनाउने तरिका  
Dr. Ram Bdr Bohara

डा. राम बहादुर बोहरा

हाम्रो बारीमा हुने मकैको दाना उपयोग भएपनि हामीले खोया फाल्ने गर्छौं । मकैको खोया औषधिको रूपमा प्रयोग हुन सक्नेबारे जानकारी नहुनाले त्यसै खेर गई रहेको छ । हामीले मकैको खोयालाई पोलेर दन्त मंजन बनाएर बिक्री गर्न सके थुप्रै युवाको रोजगार हुन सक्छ ।

मन्जन बनाउने तरिका

मकैको खोयालाई जलाउनु होस आवश्यक अनुसार फिट्करीलाई फुराउनु होस र मसिनोसंग पिस्नुहोस सवै पिसेको समभाग पाउडरमा मिलाएर सिसिमा राख्नुहोस । आवस्यकताको समएमा दन्त मनजन गर्नुहोस दाँत चम्किलो हुनुको साथै निरोगी बनाउनेछ ।

यस्ता अनेकौं बस्तु छन् जसलाई हामीले बेकार सम्झेर फाल्ले काम गरेका छौं ।

मिर्गौलाको पत्थरी फाल्नु परेमा

Kidney stone आजकल आम भएको छ । यस्तो हुनुको पछि सवैभन्दा ठूलो हात भनेको पानी (water) लाई मानिएको छ । औषधि सेवन गर्दैमा stone झर्ने होइन औषधिको साथ साथै पानी प्रसस्त पिउने बानी बसाल्नु पर्दछ ।

Kidney stone झार्ने सजिलो औषधिको बारेमा पाठकलाई प्रकाश पार्न गइरहेको छु । यो औषधि अपत्यारिलो छ तर मैले दिएकाहरूले पिसाबबाट stone फालेको बताउछन् । हामीले पैसा धेरै खर्च गर्दैमा ठूलो हुने होइन सामान्य औषधिले पनि लाख रुपैयाको काम गर्दछ ।

आौषधि बनाउने तरिका

फिटकरिलाई तावामा भुट्ने र मसिनोसंग पिस्ने पिसेको फिट्करीको धुलो दुई दुई ग्रामको मात्रामा दिनमा २ पटक पानीमा घोलेर खान दिने यो औषधिले Kidney stone फाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

About Author

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Write a Comment

Only registered users can comment.