Posts From गोपाल भण्डारी

Back to homepage
विज्ञान सम्पादकीय

वैज्ञानिक कसलाई भनिन्छ ?

सामान्यतया बिज्ञान तथा प्रविधिको क्षेत्रमा खोज, आविष्कार, अध्ययन अनुसन्धान गर्ने तथा नयाँ धारणा प्रस्तुत गर्ने ब्यक्तीलाई बैज्ञानिक भनिन्छ । नेपालमा विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका सबै व्यक्तिलाई वैज्ञानिक भन्ने