कृषि

Back to homepage
कृषि राष्ट्रिय समाचार

अलैचीको भाउ घटेपछि किसान चिन्तित

ताप्लेजुङ , असोज २०  । यो वर्षको अलैंचीको उत्पादन सुरु हुन नपाउँदै पूर्वमा अलैंचीको मूल्यमा ठूलो गिरावट आएको छ । रोग–किराको प्रकोपले समस्यामा परेका कृषक मूल्य घटेपछि थप समस्यामा परेका छन् । अलैंची