जनमत

Back to homepage
सामाजिक बहस

सामाजिक बहस – प्रदेश ७ को नामाकरण के गर्दा ठिक होला ?

सामाजिक बहस  प्रदेश ७ को नामाकरण के गर्दा ठिक होला ? १. महाकाली २. सेती खप्तड ३. सुदूरपश्चिम ४. सेती ५. सेती महाकाली

सामाजिक बहस

सामाजिक बहस – प्रदेश ५ को नामाकरण के गर्दा ठिक होला ?

सामाजिक बहस  प्रदेश ५ को नामाकरण के गर्दा ठिक होला ? १. लुम्विनी २. थरुहट ३. मगरात ४. थारुवान

सामाजिक बहस

सामाजिक बहस – प्रदेश ३ को नामाकरण के गर्दा ठिक होला ?

सामाजिक बहस  प्रदेश ३ को नामाकरण के गर्दा ठिक होला ? १. बागमती २. पशुपति ३. नारायणी ४. काष्ठमण्डप

सामाजिक बहस

सामाजिक बहस – प्रदेश २ को नामाकरण के गर्दा ठिक होला ?

सामाजिक बहस  प्रदेश २ को नामाकरण के गर्दा ठिक होला ? १. जनकपुर २. मिथिला भोजपुरा ३. जानकी ४. मिथिला  

सामाजिक बहस

सामाजिक बहस – काठमाडौंमा चिनियाँ रेल पहिला कि भारतीय रेल पहिला ल्याउँदा ठिक होला ?

सामाजिक बहस  काठमाडौंमा चिनियाँ रेल पहिला कि भारतीय रेल पहिला ल्याउँदा ठिक होला ? १. चिनियाँ रेल २. भारतीय रेल

सामाजिक बहस

सामाजिक बहस – प्रदेश १ को नामाकरण के गर्दा ठिक होला ? 

सामाजिक बहस प्रदेश १ को नामाकरण के गर्दा ठिक होला ? १. सगरमाथा २. पाथीभरा ३. किरात ४. कोशी ५. विराट

जनमत सर्वेक्षण

जनमत सर्वेक्षण – सवै प्रक्रिया पुगेका सामान्य बिलको भुक्तानी ढिलोमा १ हप्ताभित्र नगर्ने सरकारी निकायलाई कारवाही गर्नैपर्छ ?

जनमत सर्वेक्षण सवै प्रक्रिया पुगेका सामान्य बिलको भुक्तानी ढिलोमा १ हप्ताभित्र नगर्ने सरकारी निकायलाई कारवाही गर्नैपर्छ ? १. ठिक २. वेठिक

जनमत सर्वेक्षण

जनमत सर्वेक्षण – जथाभावी अव्यवस्थित ढंगले सडक खनेर यातायात अवरुद्ध र वातावरण प्रदुषण गर्ने सम्वन्धित निकायलाई कारबाही गर्नैपर्छ ?

जनमत सर्वेक्षण जथाभावी अव्यवस्थित ढंगले सडक खनेर यातायात अवरुद्ध र वातावरण प्रदुषण गर्ने सम्वन्धित निकायलाई कारबाही गर्नैपर्छ ? १. ठिक २. बेठिक

जनमत सर्वेक्षण

जनमत सर्वेक्षण – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतामा ढिलो हुनुमा कसको दोष बढी होला ?

जनमत सर्वेक्षण  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतामा ढिलो हुनुमा कसको दोष बढी होला ? १. नेकपा माओवादी केन्द्र २. नेकपा एमाले ३. देशी-विदेशी चलखेल

जनमत सर्वेक्षण सामाजिक बहस

सामाजिक बहस – प्रदेश ४ को नाम के राख्दा ठिक होला ?

सामाजिक बहस प्रदेश ४ को नाम के राख्दा ठिक होला ? १. गण्डकी २. अन्नपूर्ण ३. गोरखा ४. मुक्तिनाथ ५. तमुवान मगरात