सामाजिक बहस

Back to homepage
सामाजिक बहस

सामाजिक बहस – प्रदेश ७ को नामाकरण के गर्दा ठिक होला ?

सामाजिक बहस  प्रदेश ७ को नामाकरण के गर्दा ठिक होला ? १. महाकाली २. सेती खप्तड ३. सुदूरपश्चिम ४. सेती ५. सेती महाकाली

सामाजिक बहस

सामाजिक बहस – प्रदेश ५ को नामाकरण के गर्दा ठिक होला ?

सामाजिक बहस  प्रदेश ५ को नामाकरण के गर्दा ठिक होला ? १. लुम्विनी २. थरुहट ३. मगरात ४. थारुवान

सामाजिक बहस

सामाजिक बहस – प्रदेश ३ को नामाकरण के गर्दा ठिक होला ?

सामाजिक बहस  प्रदेश ३ को नामाकरण के गर्दा ठिक होला ? १. बागमती २. पशुपति ३. नारायणी ४. काष्ठमण्डप

सामाजिक बहस

सामाजिक बहस – प्रदेश २ को नामाकरण के गर्दा ठिक होला ?

सामाजिक बहस  प्रदेश २ को नामाकरण के गर्दा ठिक होला ? १. जनकपुर २. मिथिला भोजपुरा ३. जानकी ४. मिथिला  

सामाजिक बहस

सामाजिक बहस – काठमाडौंमा चिनियाँ रेल पहिला कि भारतीय रेल पहिला ल्याउँदा ठिक होला ?

सामाजिक बहस  काठमाडौंमा चिनियाँ रेल पहिला कि भारतीय रेल पहिला ल्याउँदा ठिक होला ? १. चिनियाँ रेल २. भारतीय रेल

सामाजिक बहस

सामाजिक बहस – प्रदेश १ को नामाकरण के गर्दा ठिक होला ? 

सामाजिक बहस प्रदेश १ को नामाकरण के गर्दा ठिक होला ? १. सगरमाथा २. पाथीभरा ३. किरात ४. कोशी ५. विराट

जनमत सर्वेक्षण सामाजिक बहस

सामाजिक बहस – प्रदेश ४ को नाम के राख्दा ठिक होला ?

सामाजिक बहस प्रदेश ४ को नाम के राख्दा ठिक होला ? १. गण्डकी २. अन्नपूर्ण ३. गोरखा ४. मुक्तिनाथ ५. तमुवान मगरात

सामाजिक बहस

सामाजिक बहस – नेपालको आन्तरिक मामलामा विदेशी हस्तक्षेप रोक्न के गर्नुपर्ला ?

सामाजिक बहस   नेपालको आन्तरिक मामलामा विदेशी हस्तक्षेप रोक्न के गर्नुपर्ला ? सवै देशभक्त र स्वाभिमानी नेपालहरुले आफ्ना धारणाहरु र सुझावहरु राख्नुहोस् ।

सामाजिक बहस

सामाजिक बहस – प्रदेश ३ का उपसभामुख राधिका तामाङको अगुवाईमा नेपाल तामाङ घेदुङको टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई गाईको मासु काटेर खान पाउने कानून बनाउन ध्यानाकर्षण गराउनुलाई तपाई के भन्नुहुन्छ ?

सामाजिक बहस  प्रदेश ३ का उपसभामुख राधिका तामाङको अगुवाईमा नेपाल तामाङ घेदुङको टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई गाईको मासु काटेर खान पाउने कानून बनाउन ध्यानाकर्षण गराउनुलाई तपाई के भन्नुहुन्छ ?

सामाजिक बहस

सामाजिक बहस – दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ? भन्ने सामाजिक संजालमा आएको बहसमा तपाईको धारणा के छ ?

सामाजिक बहस  दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ? भन्ने सामाजिक संजालमा आएको बहसमा तपाईको धारणा के छ ? १. बिकृति र छाडापनको पराकाष्ठा २. पश्चिमीकरणको नक्कल