साहित्य-कला

Back to homepage
साहित्य-कला

नयाँ क्रान्तिको शुरुवात

आमा म फर्किदै छु एउटा महान युद्ध जितेर क्रान्तिको गाथा बोकेर देशमा शान्तिको लागि धेरै संघर्ष गरे परिवर्तनको नारा लगाए बीच सडकमा गएर चिच्याएँ आन्दोलन गरे जुलुसमा सहभागी बने यतिखेर

साहित्य-कला

नयाँ बर्षको शुभकामना

नवीन पल्लव बनि तिमी मुस्कुराऊ । अनन्त सम्म रहने रचना फुराऊ।   प्रभात होस् किरणको, सुधको धरामा । रङ्गीन पुष्प जति ढाकिरहुन् प्रभामा ।।   बाधा हुनन् पथभरी, सब कुल्ची

साहित्य-कला

सजग बनौ है एकदम हामी

हराउला है हाम्रो प्यारो देश; निक्कै सचेत हामी हुनु नै पर्छ सारा नेपालीको मन र मुटुको मायाँ यो देशमा पोख्नु नै पर्छ !!१!!   देश युवा बिहिन नै बनिसक्यो कसैलाई

साहित्य-कला

सार्थक बनोस् नारी दिवश

नारी धरा झैँ महान बनुन अनि बनुन गार्गी र मैत्रेयी ! हरेक क्षेत्रमा उनी सम्मानित बनुन अनि खुशी रहुन हरेक नारी !! नारी समाजमा सम्मानित हुन उठुन सुरक्षित बन्दै !

साहित्य-कला

बसन्त आँउदैछ प्रिय

चीसोमा कठ्याँङ्ग्रिएर चाउरि परेका तिम्रा लाजका गहना अब धेरै बेर नग्न हुने छैनन् । काठ्ठिएको तिम्रो शरिरमा योवन भर्न बसन्त आँउदैछ प्रिय, बसन्त आँउदैछ । कहि कतै कसैले गिज्यायो भने

साहित्य-कला

मेरो देशलाई शव्दको सम्मान

कतै यो देशमा छन अनेकौँ,छन्दका लहर झैँ,सुमधुर सुन्दर प्रकृतिका हार ! शान्तिका प्रतिक वुद्ध जन्मिएको यो भूमि; कला र संस्कृति नै त हो यसको शिरको जुहार !! यो त हो

साहित्य-कला

देशको रंग यो छातीमा

म त मेरो देशको रंगले नै मात्री भाषा कोर्छु ! छाती भरी नेपाल र नेपालीलाई सजाउँछु !! म हिमालका हिऊँले पनि मात्री भाषा नै कोर्छु ! गुराँस तिम्रो रंगले म

साहित्य-कला

जताततै प्रेम

आजको दिन यस्तो लगिरहेको छ पहिलोपटक म महसुस गरिरहेको छु गुलाफको फुल लिएर तिमीलाई भेट्ने आतुर भएको छु आज म पहिलाकै ठाउँमा छु तिम्रो र मेरो प्रेमको सामीप्य बढेको थियो

साहित्य-कला

घुँडा नटेकौ कसैका सामु

कुनै जूनकिरीको उज्यालोमा देश नखोज ! विहान धरामा झुल्कने सूर्यको प्रतापी ज्योतिमा देश खोज !!१   बरु मन, वचन र कर्मको प्रदीप्त दीयो बालेर देश खोज ! त्यहाँ देश जगमग

साहित्य-कला

पंधेराको पानी

पंधेराको पानी हजुर पिपल चौतारी जुनीभरी नटुटोस् है हाम्रो दौंतरी पाकी झर्यो बेल पिरती नसंझ लुकामारी खेल थुन्से बोकी मेलापात हात समाई गयौं, घांसदाउरामा अलमलिंदै माया प्रिति लायौं, माथीबाट सुसेलेर