Tag "गजल"

Back to homepage
साहित्य-कला

गजल – नभै दिनु

रंग फेर्छ छेपारोले छेपारो झैं नभै दिनु, आफ्नै स्वार्थ मात्र प्यारो स्वार्थी मान्छे नभै दिनु, पराईले सङलो मन भै चिताएको भलोलाई, संसय र संकोच मान्दै शंकालु चाहिँ नभै दिनु, हुन्छन

साहित्य-कला

गजल – थियो

जीर्ण तस्वीर निसानी थियो, उही शैया उही सिरानी थियो ।। जब म दुख्थें दुख्थ्यौ तिमी, उस्तै उस्तै जिन्दगानी थियो ।। हिडेथ्यौं धेरै परसम्म सँगै, छुट्टै मजाको कहानी थियो ।। कहिले

साहित्य-कला

गजल

म सोच्थें दु:ख तस्वीरले बोल्छ, आज याद भो तक्दीरले बोल्छ ।। कष्ट रहेछ यात्रा पनि जसरी, दु:ख र दर्द मूसाफिरले बोल्छ ।। आजादी त्यो हो जसको अर्थ, निबद्ध रहेको जन्जीरले

साहित्य-कला

गजल – हेर

पिलायौ थुनेर पिइदिन्छु हेर, जति च्यात छाती सिइदिन्छु हेर ।। म बाँचेको धर्ती चिथोरेर जाऊ, तिनै वेदना छन् लिइदिन्छु हेर ।। रुझाउ सबेरै ठिहीमा मलाई, तुषारो लिएर जिइदिन्छु हेर ।।

साहित्य-कला

गजल – थिएन

चित्रपटको तस्वीर थिएन, यसरी रंङ्गिने तक्दीर थिएन ।।   पुजें पत्थरहरु दोबाटोमा, जहाँ मनको मन्दिर थिएन ।।   कति पर्खाल लडे जहाँ, जेल थियो जंजीर थिएन ।।   तैरिएं नौका

साहित्य-कला

गजल – रह्यो 

न त मोल रह्यो न बजार रह्यो, नगदै न रह्यो न उधार रह्यो ।। धुलिंदै गए ती मृदु पत्र सबै, न वसन्त रह्यो न बहार रह्यो ।। उही स्वप्न थियो