Tag "ड्राइभिङ लाइसेन्स"

Back to homepage
विज्ञान जिज्ञासा सूचना प्रविधि

के हो स्मार्ट कार्ड ड्राइभिङ लाइसेन्स (Smart Card Driving License) ?

आजभोली नेपालमा स्मार्ट ड्राइभिङ लाइसेन्सको धेरै चर्चा-परिचर्चापनि चल्न थालेको छ । स्मार्ट लाइसेन्स क्रेडिट कार्ड साइजको विद्युतीय कार्ड हो । जुन पोलिकार्बोनेटबाट बनेकोले आगो र पानीले कुनै हानि पुर्‍याउन नसक्ने