Tag "नेपालको पहिलो वैज्ञानिक"

Back to homepage
विज्ञान सम्पादकीय

को हुन् नेपालको पहिलो वैज्ञानिक ?

सामान्य ज्ञानका धेरै पुस्तकहरुमा नेपालका पहिलो वैज्ञानिक गेहेन्द्रशमशेर राणा हुन् भनेर लेखिएको पाइन्छ । तर स्वर्गीय वैज्ञानिक दयानन्द बज्राचार्यको ‘चेतनाको यात्रा : जीवनमा विज्ञान’नामक पुस्तकको अनुसार गेहेन्द्रशमशेर वैज्ञानिक नभई प्राविधिक