Tag "पुम्दीकोट"

Back to homepage
पर्यटन राष्ट्रिय समाचार

पोखराको पुम्दीकोटमा १०८ फिट अग्लो शिवको मुर्ति बनाइने

पोखरा, ६ कत्तिक । पोखरा उपमहानगरपालिका २५ पुम्दीभुम्दी स्थित पुम्दीकोटमा शिव  भगवानको १०८ फिट अग्लो बिशाल मुर्ति बनाउन लागिएको हो । पोखरा उपत्यका सहित हिमाली श्रृङखला प्रष्ट देख्न सकिने उत्कृष्ट भ्यू प्वाइन्ट