Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विना अप्रेसन पायल्स रोगको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

तपाईं या तपाईको कुनै साथी पायल्स रोगबाट पिडित हुनुहुन्छ, अप्रेसन गर्नु भएको छैन भने होम्योपैथीक र आयुर्वेदिक उपचारबाट आफ्नो रोग निर्मुल पार्न सक्नुहुन्छ । आजकल पायल्सलाई ठूलो समस्याको रूपमा हेर्ने गरिन्छ । पायल्सको रोग हाम्रो आफ्नै लापरबाहीमध्ये एक भएकाले लापरबाहीलाई हटाई उपचार गर्नु भएमा यो रोग निको हुन्छ ।

विगत लामो अनुभव हामीले बटुलेका छौं । रोगको उपचार गर्दा बेन्ड सिस्टमबाट गर्दा पनि रोग निको नभएका थुप्रै केसहरू हामीले हेरेका छौं । फिस्चुला, फेसर, पायल्स चाहे जे नामले पुकारे पनि इसवै पायल्सका अंग हुन । पायल्सको उपचार गर्दा भएका यस्ता समस्या आफै निको हुने गरेको छ । रोगको जड भनेकै खानपिनको खराबी र आरामलाई हामीले दोषी ठहराएका छौं । यो रोगमा मरमसला, माछा मासु त्याग्नुको साथै सहि औषधिको सेवन गराउन सके यो निको हुने हाम्रो ठहर छ ।

कतिपय विरामीले हामीलाई सोध्नुहुन्छ । एकपटक औषधि खाएपछी सधै के यो रोग निको हुन्छ ? यदि हामीले खानपिनमा सुधार गर्छौं र कब्जियत बन्नबाट रोक्न सक्छौं भने औषधि नखाई यो रोग निको भएको छ । कुनै पनि रोगको उपचार औषधि मात्र होइन खानपिनमा भरपर्छ । एकपटक हामी कहाँ पाल्नुहोस यस्ता रोगको उपचार हामीले गर्छौ।

सम्पर्क फोन र मोबाइल नम्बर : ९८५७०४०२९८, ९८५७०४०४९८, ०७८४१००२९ मा सोझै सम्पर्क गरेर आउन सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्    

पायल्स र यसको सफल उपचार

ग्यास्ट्रिक र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

One thought on “विना अप्रेसन पायल्स रोगको उपचार

%d bloggers like this: