कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

डा. हेमराज कोइराला
डा. हेमराज कोइराला

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू । जीवनको कुनै न कुनै कालखण्डमा तपाई–हामी सबैले पिठ्यु दुखाईको सामना गरेकै हुनुपर्छ । हाम्रो देशको १५ प्रतिशत जनशंख्या ढाड दुख्ने समस्याबाट ग्रसित छ जसमध्ये ठूलो हिस्सा ३० देखि ५० वर्ष उमेर समुहका मान्छेहरूको छन् । पिठ्युंको दुखाई धेरै कारण हुनसक्छ । नसा च्यापिएर भएको पिठ्युं दुखाई बाहेक अन्य सामान्य मैकेनिकल ब्याक पेनमा यी आसन हरुले विशेष लाभ पुर्याउँछन् । नसा च्यापिएर हुने पिठ्युं दुखाईमा भने विशेषज्ञको परामर्शमा मात्र गर्नुपर्छ ।

कम्मर दुख्दा

 

 

१. अर्द्धचक्रासन

२. वीरभद्र आसन

३. नटराज आसन

४. राजकपोतासन

५. उष्ट्रासन

६. सेतुबद्धासन

७. मत्स्यासन

८. भुजंगासन

९. सलभासन

१०. विमानासन

११. धनुरासन

१२. ऊर्ध्वमुखश्वानासन

 

 

 

 

 

 

 

 

 

*डा. हेमराज कोइराला योगी नरहरिनाथ योगा एण्ड नेचर केयर हस्पिटल भरतपुर, चितवनमा कार्यरत योग तथा प्राकृतिक चिकित्सक
हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

बैज्ञानिक पद्धति अनुसार स्वस्थ जीवनका रहस्यहरु के के हुन् ?

विहान उठेर यी कामहरु लागु गरेमा तपाईको जीवन सफल हुनेछ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: