नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपण गर्नुअघिका तस्वीरहरु
५ बैशाख, काठमाडौँ । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ बिहीबार अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार आज बिहीवार बिहान २.३१ बजे अमेरिकाको भर्जिनिया राज्यको वाल्लोस्प टापुस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो । नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपण गर्नुअघिका तस्वीरहरु तल प्रस्तुत गरिएको छ ।
यो पनि पढ्नुहोस्
नेपालको भू-उपग्रह बोकेको रकेटको प्रक्षेपण (भिडियो सहित)
नेपालले प्रक्षेपण गरेको भू-उपग्रहको प्रयोजन
यस्तो छ नेपालले आज प्रक्षेपण गर्ने भू-उपग्रह
प्रक्षेपण गरिएको भू-उपग्रहवाट नेपालले लिने फाइदाहरु
नेपाल अन्तरिक्ष युगमा प्रवेश, प्रक्षेपण गरियो नेपालको भू-उपग्रह
नेपालको भू-उपग्रह बोकेको रकेटमा किन मूसा पठाइयो ?














स्रोत : बिभिन्न एजेन्सीहरुकाे सहयाेगमा
Pingback:नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपणका तस्वीरहरु (फोटो फिचर)
Pingback:नेपाली भू-उपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा भयो सुरक्षित रूपमा डक
Pingback:के हो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ?
Pingback:नेपाली भू-उपग्रह नेपाली स्याट-१ र यसका विशेषताहरु
Pingback:नेपाली भू-उपग्रह अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडियो
Pingback:नेपाली भू-उपग्रहले डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने