कम पढेको मान्छेलाई नहेपौ
कम पढेको मान्छेलाई नहेपौ !
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
-
वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
-
खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
-
ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
-
सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
- साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
-
सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
-
भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
-
चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
-
दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
-
कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
-
कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
-
सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
-
लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
-
लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
-
मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
-
घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
-
पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
-
खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
-
अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
-
कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
-
गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
-
SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
-
तिन पटक SLC फेल हरिवंश आचार्य नामी कलाकार बने ।
-
पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
-
कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
-
स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
-
झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
-
थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
-
तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
-
हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
-
दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
-
कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
-
मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने।
गोकुल भुजेल, तान्द्राङ-१, गोरखा, हाल दिल्ली, भारत