शास्त्र

शास्त्र अनुसार झुक्किएर पनि यी तीन समयमा नसुत्नु

हिन्दु धर्म अनुसार शास्त्रले कतिपय कुराहरुलाई बर्जित गरेको छ । शास्त्र अनुसार हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पुर्याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पुर्याउनुको साथै हानिकारक मानिन्छ । शास्त्र अनुसार झुक्किएर पनि सुत्नु नहुने समयहरु निम्न अनुसार छन् ।

यो पनि पढनुहोस्

शास्त्रका अनुसार यस्ता व्यक्तिको हातमा पैसा कहिले पनि टिक्दैन

शास्त्र अनुसार रातको समयमा यी ५ कामहरु नगर्नुहोस्

शरीरको यी भागमा कोठी हुनेको हातमा पैसा टिक्दैन

यी ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्

मानिसको शरीरमा आउने खराब कोठीको पहिचान

मानिसको छालामा आउने कोठी के हो ?

शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?

समुन्द्रशास्त्र अनुसार हातमा यी ९ रेखाहरु हुने ब्यक्ति हुन्छन् अति धनाढ्य

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

१. घाम झुल्किएपछि

शास्त्र अनुसार घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन ।

२. मध्यान्नको समय

मध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी बढ्ने समस्या देखिन्छ । शास्त्र अनुसार मध्यान्नमा सुत्ने मानिस रोगी हुन्छ ।

Like & Follow us on Facebook

३. घाम अस्ताउने बेला

घाम अस्ताउने बेला पनि कहिल्यै सुत्नु हुँदैन । शास्त्र अनुसार घाम अस्ताउने समय भनेको पुजा अर्चना गर्ने समय हो । विनाकारण यो समयमा सुत्ने व्यक्तिले कहिल्यै सफलता पाउन सक्दैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!