रोचक

जान्नुहोस् ! श्रीमतीका प्रकारहरु, तपाईकी कस्ती छिन् ?

जान्नुहोस् ! यस्ता छन् अहिलेको समयका श्रीमतीका प्रकारहरु 

१. अल्छ्या श्रीमती – “आफै चिया बनाउने अनि खाने । बरु मलाई पनि बनाउने ।”

२. डन श्रीमती – “कान खोलेर सुन्ने, या त यो घरमा तिम्रो आमा रहन्छ या म !”

३. इतिहासविद श्रीमती – “सबै थाहा छ मलाई तिम्रो खानदान कस्तो थियो भन्ने कुरा !”

४. भविष्यवक्ता श्रीमती – “आउने सात जनमसम्म तिमीले मजस्तो राम्रो बुढी पाउदैनौ !”

५. भ्रमित श्रीमती – “तिमी मान्छे नै हौ ??”

६. स्वार्थी श्रीमती – “यो साडी मेरो आमाले मलाई दिएको हो । तिम्रो बैनीहरुलाई हैन !”

७. शक्की श्रीमती – “फोनमा कुन चाँही चुडैलसँग यसरी हाँसी-हाँसी कुरा गरेको हो ?”

८. अर्थशास्त्री श्रीमती – “कुन चाँही कुबेरको खजाना जम्मा गरेको छौँ र सधै तिम्लाई खसीको मासु पकाएर खुवाउनु ?”

९. धार्मिक श्रीमती – “भगवानलाई धन्यवाद दिनु बुढा जो तिमीले मजस्तो राम्रो बुढी पाएको छौ !”

१०. कुंठाग्रस्त श्रीमती – “मेरो भाग्य पनि कस्तो ? जो तिमी पाएको छु । तोइत…… ”

रमाइलो ! यसरी श्रीमतीहरु १० प्रकारका हुन्छन् । कि अरु प्रकारको पनि छन् कि ?

(जे. सागरको फेसबुकवाट)

यो पनि पढ्नुहोस् 

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

श्रीमान र श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु

श्रीमान र श्रीमती टाढा बस्नुपर्ने दिनहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!