जीवन-दर्शन

यस्ता छन् श्रीमती बिग्रने कारणहरु, जानी राखौ

श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । जीवनमा यी दईबीचको मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्छ । श्रीमान श्रीमती बीचको सम्बन्ध सुमधुर बनाउनु दुई जनाकै भूमिका महत्वपुर्ण हुन्छ । दुई जनाले नै एक अर्कामा विश्वासका साथ अघि बढ्ने हो भने सम्बन्ध बलियो बनाउन सकिन्छ । यहाँ हामीले यस्ता केही उपाय उल्लेख गरेका छौं जहाँ श्रीमान र श्रीमती बीचको मतमुटाव साम्य हुनसक्छ । अनि सुमधुर र आत्मिय सम्बन्ध विस्तार हुनसक्छ । यस्ता छन् श्रीमती बिग्रने कारणहरु, जानी राखौ ।

१. यदि तपाईंलाई श्रीमतीमाथि शंका छ भने श्रीमतीलाई फ्री नछोड्नुहोस् । श्रीमतीका हरेक भनाईमा विशेष ध्यान दिनुहोस् । अनावश्यक खाली समय भयो भने पनि श्रीमतीको मन बहकिन सक्छ त्यसैले श्रीमतीलाई व्यस्त राख्नुहोस् ताकी उनले दिमागमा नानाथरी कुरा खेल्न नपाओस् ।

२. श्रीमती के गर्दैछिन्, कहाँ जाँदैछिन्, किन जाँदैछिन्, कोसँग जाँदैछिन् भन्ने जस्ता कुरामा विचार पुर्याउनुहोस् । तपाईंले आफ्नो श्रीमतीलाई धेरै माया गर्छु भन्दैमा अन्धभक्त भएर विश्वास गर्नु पनि ठीक हुँदैन । यसको मतलव धेरै शंका गर्नु पनि राम्रो होइन ।

३. सकेसम्म श्रीमतीलाई घरमा एक्लै नछाड्नुहोस् । यति तपाईं वैदेशिक रोजगारी वा बाहिर कतै जाँदै हुनुहुन्छ भने श्रीमतीलाई घरपरिवारसँगै राख्नुहोस् ।

४. आमाबाबुको सबै कुरा सुन्नुहोस् किनकी उनीहरुले तपाईं र तपाईंको कुभलो हुने कुरा कहिल्यै बोल्नुहुन्न ।

५. तपाईको फोनको श्रीमतीले कस्तो रेस्पोन्स गर्छिन् । त्यसप्रति पनि तपाई सचेत हुनुपर्छ । तपाईले फोन गर्दा उनले तरिकाले बोलेकी छिन् र बोल्दा-बोल्दै एक्कासी झर्किने, रिसाउने गर्छिन् भने पनि शंका गर्ने ठाउँ उत्पन्न हुन्छ ।

६. कहिलेकाहीं श्रीमतीलाई अभावमा पनि बाँच्न सिकाउनुहोस् । तर, त्यसो भन्दैमा धेरै कष्ट भने दिनुहुँदैन । धेरै माया गरेर सबै पैसा श्रीमतीलाई नै पठाउनुहुन्छ त्यसको हिसाब-किताब केही राख्नुहुन्न माग्नुहुन्न भने कहिलेकाहीं त्यो पैसा गलत काममा पनि प्रयोग हुन सक्छ ।

७. एउटा विचार गर्नुपर्ने कुरा तपाईंकी श्रीमती कतिको चुलबुले छिन् र यदि चुलबुले छिन् भने अलि ख्याल गर्नुहोस्, किनकि महिलाहरु जति चुलबुले हुन्छन त्यति नै यौनका प्यासी पनि । त्यसैले त्यस्तो अवस्थामा तपाईंले समय दिनुभएन भने जे पनि हुनसक्छ ।

८. श्रीमतीलाई समय दिनुहोस् । साथीभाइ, कार्यालय, काम मात्र पनि नभन्नुहोस् । तपाईंले श्रीमतीलाई पनि समय दिनु आवश्यक हुन्छ । बिदाको समयमा घुमाउन लैजाने, कहिले काहीं सरप्राइज उपहार दिने काम गर्नुहोस् । जसका कारण श्रीमतीको तपाईं प्रतिको माया झनै गाढा भएर जानेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

यी हुन् श्रीमान श्रीमतीले शारीरिक सम्बन्ध राख्न नहुने दिनहरु

असल श्रीमतीमा हुनुपर्ने २० गुणहरु

श्रीमान श्रीमती वीचको सम्बन्ध बलियो पार्ने महत्वपूर्ण टिप्सहरु

श्रीमान र श्रीमती वीचको सम्वन्ध बिग्रिने कारणहरु

यी हुन् आफ्नो श्रीमानलाई सधै दबाएर राख्ने ४ राशिका महिलाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!