जीवन-दर्शन

गलत कार्यमा लागेको श्रीमानलाई ठिक पार्ने डा. राम बहादुर बोहराको सुझाव

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल कतिपय परिवारमा शान्ति नहुने दैनिक झगडा हुने जस्ता समस्या आई रहेको देख्न र सुन्न सकिन्छ । यदि यो समस्या छ भने तान्त्रीक उपचार गराउनुहोस् निको हुन्छ । यो एकजना बाबाले बताउनु भएको थियो मैले पाठकको फाइदाको लागी यहाँ पस्कन गइरहेको छु ।

जब घरमा अशान्ति थाल्दछ त्यहाँ प्रगतिमा पनि बाधक हुन थाल्दछ । अशान्ति २ प्रकारको हुन्छ । एउटा घरमा परिवार हुदाहुदै बाहिर चर्न हिड्ने अर्को परिवारसंग दैनिक झै झगडा गर्ने गलत संगतमा फसेर घरमा अशान्ति मचाउने दुवै घरको प्रगतिको बाधक हुन् ।

श्रीमतिको कर्तव्य भनेको परिवारलाई मिलाउनु हुन्छ तर लाख कोशिश गर्दा पनि कतिपय परिवारमा यो समस्या देखिएको छ । यस्तो समस्या देखिएमा तल दिएको तान्त्रीक प्रयोग गरेर फाइदा उठाउनु हुनेछ । गर्न जति सजिलो छ त्यो भन्दा यसको फाइदा धेरै छ ।

मैले प्रत्यक्ष अनुभव लिएको छु । घर विहारमा पर्छ । सधै श्रीमतिलाई कुटने बाबुआमाको साथीहरूको कुरा सुनेर झगडा गर्ने यादवको परिवारलाई मैले यसरी बनाएर श्रीमानलाई खान देउ भनेर सल्लाह दिएको थिय उनले बनाएर खान दिइकी थिइन आज श्रीमतीको आज्ञाबिना उसले केहि गर्दैन ।

आउनुहोस् तान्त्रीक तरिका जानौं

१. आफ्नो बायाँ खुट्टाको जुता बराबरको गहुको पिठोको रोटी पकाएर आइतबार खान दिनु क्रमश: फाइदा देखिन थाल्दछ । यो शुद्ध तान्त्रीक क्रिया हो । यसमा मन्त्रको आवश्यक छैन ।

यो पनि पढनुहोस्

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र

बुटी बाधेर पनि के रोग निको हुन सक्ला त ?

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply