जीवन-दर्शन

कामको खोजमा हुनुहुन्छ तर काम पाउनु भएको छैन भने यसो गर्नुस

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हजुर कामको तलासमा हुनुहुन्छ तर लाख कोशिश गर्दा पनि काम पाउनुभएको छैन भने आज म यस्ता व्यक्तिहरुको फाइदाको लागी एउटा तन्त्र दिन गइरहेको छु । यो तन्त्र अनेकौं व्यक्तिहरुबाट समय-समयमा प्रयोग भइसकेको छ ।

आफुमा कुनै पनि कमजोरी नहुदा पनि काम नपाउनु दु:खको कुरा हो । यसको पछि कुनै राज हुन सक्छ भन्ने केहीको मान्यता छ । काम गर्नुपर्छ र मात्र त्यसको कदर हुन सक्छ । काम नजानेको व्यक्ति हमेसा दु:खी हुनु स्वाभाविक हो तर सवै कुशल हुदा पनि कामको अभाव हुनु दु:खको कुरा हो ।

आज धर्म संस्कृतिप्रति विश्वास घट्दो छ । यसको कारणले गर्दा यस्ता तन्त्र प्राय: लोपोन्मुख हुदैछन् । यो दु:खको कुरा हो । हामीले यस्ता वैज्ञानिक कुरालाई निराधार मान्दछौं । यदि यस्ता कुरा सत्य नहुदा हुन त यस्ता कुरालाई बढवा दिनुको कुनै औचित्य थिएन तर प्रयोग गरेर प्रयाप्त फाइदा भएका कारण प्रयोगमा आइरहेको छ ।

मेरो उद्धेश्य केवल विश्वास गर्नुपर्छ भन्ने हो जसले प्रयोग गर्छ उसले फाइदा उठाउछ यसमा दुइमत छैन । एकपटक एक जना व्यक्ति उहाँ नेता हुनु हुदोरहेछ । आफ्नो परिचय नदि तन्त्र शास्त्रबाट कसरी लाभ उठाउन सकिन्छ भनेर मलाई सोध्नुभएको थियो मैले उहाँलाई सवै बताई दिएको थिए फाइदा भएकोबारे मलाईपछि जानकारी दिनु भएको थियो ।

आज अनेकौं यस्ता तन्त्रहरू छन् जसलाई हामीले प्रयोग गरिरहेका हुदैनौं र सफल हुनबाट बन्चित छौं । आउनुस् यो कसरी प्रयोग गर्ने भन्नेबारे जानेर फाईदा उठाउँ भन्ने म अनुरोध गर्दछु । यस्ता तन्त्र सिद्ध गरेका हुन्छन् । यदि हजुरलाई पनि केही जानकारी भए शेयर गरेर फाइदा उठाउँ भन्ने म आग्रह गर्दछु ।

तन्त्र प्रयोग गर्ने तरिका जानौं

१. कहि कतै चोट नलागेको वेदाग नीबूवा ल्याउनु होस् र वीचबाट काटेर ४ टुक्रा पार्नुहोस् जब सुर्यअस्त हुनेबेला चौराहामा गएर चारै दिशामा फालिदिनु त्यसै दिनदेखि कामको अभाव समाप्त हुनेछ । ॐ

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

जीवनमा सुखी र सफल हुन गर्नुहोस् यसो

मन्त्रद्वारा खाना नपच्ने समस्याको उपचार

जीवनमा खुसी हुन र व्यापार बढाउन गर्नुस यसो

के मन्त्र तन्त्रद्वारा पनि रोगको उपचार हुनसक्छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!