आयुर्वेद

जस्तोसुकै रक्तस्राप रोक्ने रामबाण होम्योपैथीक औषधि

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

विगत लामो अनुभवबाट हामीले (Millefolium Mother Tincture Q ) को सेवनबाट जस्तोसुकै रक्तस्राप रोक्न यो औषधि सक्षम भएको हामीले पाएका थियौँ । सस्तो औषधिमाथि हाम्रो विश्वास घट्दो छ । हाम्रो वरीपरी अनेकौं औषधि हुदाहुदै पनि हामी प्रयोग गर्न सकि रहेका छैनौं ।

जब शरीरको विभिन्न भागबाट बग्ने रगत रोक्न यो औषधि रामबाण छ । चाहे मुखबाट होस् या गुद्वारबाट होस् या पाठेघरबाट बगेको रगत किन नहोस् यो औषधिले राम्रो फाईदा गरेको हामीले पाएका छौं । चोटपटकबाट बगेको रगत समेत यो औषधिले रोक्ने काम गर्दछ ।

औषधि हामीले जुनसुकै किन नहोस् चलाएर जनतालाई फाइदा दिन सके थोरै पैसाले पनि धेरै फाइदा उठाउन सक्नेछन् । होम्योपैथीक औषधि धेरै सेफ भएको हामीले देखेका छौं । होम्योपैथीक औषधि चलाउ भन्ने मेरो आग्रह छ ।

यो औषधि सेवन गर्ने तरिका जानौ

१. ५ देखि १५ थोपा दिनमा ३ पटक पानी मिलाएर सेवन गराउनु पर्छ । औषधि ४,४ घण्टाको फरकमा सेवन गराएमा जस्तोसुकै रगत रोक्नेछ ।

*रक्तस्राप रोक्नको लागी Tranexamic Aci, Norethisterone जस्ता औषधिको स्थानमा हानीरहित होम्योपैथीक औषधि चलाउनुस भन्ने मेरो आग्रह छ ।

नोट : कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नुभन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

होम्योपैथीक औषधि सेवनबारे जानकारी

होम्योपैथीक औषधि थुजाबारे मेरो अनुभव

होम्योपैथीक चिकित्सा पद्धति र यसको इतिहास

होम्योपैथीक (Homeopathic) र यसको प्रभावकरिता

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!