रोचक

कम पढेको मान्छेलाई नहेपौ

Govinda Bhujel Gorkhali
गोकुल भुजेल गोरखाली

कम पढेको मान्छेलाई नहेपौ !

  • कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।

  • वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।

  • खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।

  • ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।

  • सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।

 

 

  • साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।

  • सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।

  • भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।

  • चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।

  • दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।

  • कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।

  • कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।

  • सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।

  • लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।

  • लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।

  • मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।

  • घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।

  • पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।

  • खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।

  • अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।

  • कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।

  • गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।

  • SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।

  • तिन पटक SLC फेल हरिवंश आचार्य नामी कलाकार बने ।

  • पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।

  • कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।

  • स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।

  • झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।

  • थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।

  • तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।

  • हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।

  • दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।

  • कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।

  • मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने।

गोकुल भुजेल, तान्द्राङ-१, गोरखा, हाल दिल्ली, भारत

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!