सूचना प्रविधि

मास्टर कार्ड र यसका फाइदाहरु

मास्टर कार्ड भनेको के हो ? यसका फाइदाहरु के के छन् ? जानी राखौ । आजको युग विज्ञान तथा प्रविधिको युग हो । विज्ञान तथा प्रविधिको विकासले संसारलाई साँघुरो बनाएको छ भने मानिसको जीवनलाई अझ सहज पनि बनाएको छ । तपाईंहरुलाई एटिएम कार्ड, भिसा कार्ड एससिटि कार्ड त पक्कै पनि था होला हो, मास्टर कार्ड भनेको पनि त्यस्तै एउटा अन्तराष्ट्रिय रुपमा प्रयोगमा ल्याउन सकिने ए.टि.एम. कार्ड नै हो । यस्ता मास्टर कार्डहरु विश्व भरी (मास्टर कार्ड प्रयोग हुने ) का ए.टि.एम. काउन्टरबाट पैसा निकाल्न सकिन्छ । आजको युगमा संसारभरी एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन तथा बोकेर हिंड्न कोहि पनि रुचाउदैनन किनभने यस्ता एटिएम कार्ड प्रयोग गर्न मिल्ने सुबिधा संसारभरी लागु भई सकेको छ ।

आज भोली संसारभरी तपाईं कुनै पनि साधन र स्रोतहरु पैसाले खरिद गर्न सकिन्छ । तर यो पैसा बोक्ने झन्झटबाट मुक्त हुनलाई एटिएम कार्डले राम्रो भूमिका पनि खेल्ने गर्दछ। अचेल तपाईंहरु प्राय: सपिङ सेन्टरहरुमा कार्डबाटै भुक्तानी गर्न सकिने सुबिधा बनाएको छ, नेपालमा पनि तपाईंहरु देख्न सक्नुहुनेछ कि ठुला-ठुला सपिङ सेन्टरहरुमा यस्ता सुबिधा छन । अझ मास्टर कार्ड भयो भने त झन संसारभरी सजिलै रकम भुक्तानी गर्न सकिन्छ । नेपालमा पनि थुप्रै एटिएम काउन्टरबाट मास्टर कार्ड प्रयोग गरी पैसा निकाल्न सकिन्छ ।

मास्टर कार्डका फाइदाहरु

१. International Online Shopping

२. International Payments

३. Diamonds, Skin किन्न

४. Play store बाट Game/app किन्न

५. Domain Hosting किन्न

६. Online Job बाट कमाएको पैसा withdraw गर्न

यो पनि पढनुहोस्

मोबाइल फोन पानीले भिजेमा के गर्ने र के नगर्ने ?

मोबाइल फोन पानीमा भिजेमा यी उपायहरु अपनाउनुस्

पानीमा खस्दा वा डुब्दा मोबाइल किन बिग्रिन्छ ?

मोबाइल एक्कासी बन्द भएमा मोबाइल प्रयोगकर्ताले जान्नैपर्ने ४ कुराहरु

मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु

मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुहुन्छ अपनाउँनुस् यी उपायहरु

नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुराहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!