यौन जिज्ञासा

यी हुन् यौन सम्पर्क हुँदा युवतीले चाहने १० कुराहरु

यौन सम्पर्क जीवनको ठूलो आनन्द र शारीरिक व्यायम पनि हो । विज्ञहरुका अनुसार यौन सम्पर्क मानिसको स्वास्थ्यमा विभिन्न पक्षबाट फाइदा गर्छ । एक अध्ययन अनुसार स्त्रीले आफ्नो जीवनमा फरक-फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गरेको पनि अध्ययनको निष्कर्ष छ । जस्तैः चरम सन्तुष्टि, आसन, यौनिक अभ्यास लगायत थुप्रै कुराबारे युवतीहरु जिज्ञासु हुन्छन् । युवतीहरुले यौनका विषयमा बनाउने केही मनोविज्ञानबारे एक अध्ययनको निष्कर्ष यस्तो छ :

१. सुहाग रात

पहिलो यौन सम्बन्धबारे उनीहरु सधै सोचिरहन्छन् । आफूले मन पराएको पुरुषसँग वा भनौं कल्पनाको राजकुमारसँग सुहागरातको परिकल्पना हरेकजसो स्त्रीहरुले गरेका हुन्छन् ।

२. निर्वस्त्र

महिलाहरु पुरुषको अगाडी कपडा खोलेर उत्ताउलो बन्न मन पराउँदैनन् । तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस भन्ने हुन्छ ।

३. चरम सन्तुष्टि

महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । आफू र आफ्नो पार्टनरलाई लिने दिने सन्तुष्टिका विषयमा उनीहरु पुरुषहरु भन्दा बढि सोच्ने गर्छन् ।

४. आत्मियता

अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग आत्मिक बनोस् । उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस् भन्ने उनीहरु चाहान्छन् ।

५. नौलो मान्छेसँग यौन सम्बन्ध

अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययनले भन्छ, ‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।’

६. महिला

महिला सेक्स महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टी दिने व्यवहारबारे पनि महिलाहरुले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।

७. सभ्य बलात्कार

कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर, कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।

८. बाथरुम मस्ती

कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधैं हुने अध्ययनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन महिलाहरु ।

९. भूमिका परिवर्तन

महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कहिले काहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।

१०. पानीको छालसँगै रोमान्स् गर्ने इच्छा

अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोचिरहन्छन् । (एजेन्सीको सहयोगमा)

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

कुन समयमा यौन सम्पर्क राख्दा गर्भ बस्छ ?

भुलेर पनि यौन सम्बन्ध राख्न नहुने यी महिलाहरु

यौन जीवन रोमाञ्चक बनाउने ७ टिप्सहरु

जन्म नक्षत्रवाट थाहा पाउनुस् तपाईंको यौन जीवनको जानकारी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!