ज्योतिषशास्त्रशास्त्र

श्रीमानको भाग्य चम्काउने युवतीका लक्षणहरु

शिव पुराण हिन्दू धर्मका प्रमुख १८ पुराणहरू मध्यको एक धार्मिक ग्रन्थ हो । यस पुराणमा भगवान शिवको बारेमा उल्लेख गरिएको छ । शारिरिक बनावट, अंग, रुपरेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ । शिव पुराणमा कुमार कार्तिकेयले कस्तो गुण भएको युवतीहरु भाग्यशाली हुन्छ भन्ने भन्ने बारे बताएका छन् । जुन गुणहरु हुने युवतीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत उक्त पुराणमा उल्लेख छ । श्रीमानको भाग्य चम्काउने युवतीका लक्षणहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस् 

समुन्द्रशास्त्र अनुसार कस्ता युवती कति भाग्यशाली ?

दाँतको बीचमा खाली ठाउँ हुने मानिसको स्वभाव

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

विहान उठेर हत्केलाको दर्शन गर्नाले दिन नै शुभ हुन्छ

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

यस्तो छ हातमा हुने राजयोगलाई पनि नाश गर्न सक्ने अशुभ ‘निशान’

१. समुन्द्र शास्त्र अनुसार पीतासँग अनुहार मिल्ने युवतीहरु भाग्यमानी हुने गरको बताइएको छ । उनीहरुको जीवनमा सुखभोग गर्न चाहेको जस्तोसुकै कुराहरु पनि प्राप्त हुने गर्छ ।

२. आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी हुने बताइएको छ ।

३. कालो कपाल र अगाडीपट्टी झुकेको कपाल छ भने त्यस्ता युवतीहरु पनि भाग्यमानी हुने बताइएको छ ।

४. चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई पनि भाग्यमानी मानिन्छ ।

Like & Follow us on Facebook

५. गोलो, चिल्लो र आकर्षक अनुहार भएका युवतीलाई पनि भाग्यमानी मानिन्छ ।

६. शिरको अगाडीको भाग उठेको छ भने त्यस्ता युवतीहरु भाग्यमानी धनी र वैभवशाली हुने गर्छन् ।

७. सिन्दुर लगाउने ठाउँमा सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यमानी हुने विश्वास रहेको छ ।

८. आँखी भौ धनुष जस्तो आकारमा झुकेका युवतीहरु भाग्यमानी मानिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!