खानपान

आलु र यसका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो तरकारीमा सवैभन्दा बढी प्रयोगमा आउने आलुलाई मानिएको छ । स्वास्थ्यका दृष्टिकोणले आलु बहुउपयोगी छ । आलुका परिकार थुप्रै छन् । आलुलाई थुप्रै थरीका परिकार बनाएर खाने चलन छ । हरेकको भान्सामा प्रायः आलु भएकै हुन्छ ।

यो पनि पढ्नुहोस् 

फर्सी खानुका फाइदाहरु

कुन कुन तरकारीहरु खाँदा के के हुन्छ फाइदाहरु ?

तरकारीको रुपमा भान्टा खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

घरको छतमा तरकारी खेती गर्ने तरिका

तरकारी र फलफूलमा मिसाइने विषादिको परिक्षण हुन जरुरी

जान्नुहोस् ! तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु

आज हामीले आलुको फाइदाबारे प्रकाश पार्दैछौ । आलुको बोक्रामा आयोडिन हुने हुनाले बोक्रा नफाली पकाउन सके राम्रो हुने कुरा विज्ञहरूको मत छ । मानव स्वास्थ्यमा अति आवश्यक तत्व क्याल्सियम, फसफोरस, भिटामिन बी, फलाम हुन्छ ।

Like & Follow us on Facebook

आलु सेवनले रक्त बाहिनीहरू लामो उमेरसम्म लचिला बनि रहन्छन् । आलुलाई पुरक आहारको रुपमा र रोग प्रतिरोधात्मक क्षमता भएको खाद्यन्न मानिन्छ । शरिर कमजोर भएका र जँड्याहाको लागि यो अत्यन्तै पोषणयुक्त मानिन्छ । विज्ञका अनुसार आलुको बोक्रा हटाउँदा धेरै पोषतत्व नष्ट हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!