स्वास्थ्य

जडिबुटी असुरोको काढा र कोरोनाको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

Healing Power and Curative Properties The leaves, roots and the flowers are extensively used in indigenous medicine as a remedy for cold, cough, bronchitis and asthma.

नोबेल कोरोनाको रोगमा प्रतीरक्षा प्राणाली र इम्युनिटि सिस्टमलाई सुरक्षित गर्ने खालका हर्वल जडिबुटी र आयुर्वेदिक औषधि लक्षण अनुसार दिन सके यो रोग नजीक आउन उसको सातो जान्छ । असुरो जडिबुटी काढा नियमित सेवन गराउन सके यो रोग निको हुन्छ ।

औषधि काढा बनाउने तरिका यस्तो छ

१. असुरो, अदुवा र पानी आवश्यक अनुसार लिने जस्तै ४ वटा असुरोको पात थोरै अदुवा थिचेर एक माना जति पानीमा राख्ने र पकाउने पकाएको काढा २ चमचमा १ चमच मह राखेर दिनमा २,३ पटक खान दिने ।

काढा खानुका फाइदाहरु

यो काढाको सेवन गर्नाले इम्युनो सिस्टम डेव्लप हुनुको साथै दम, खोकी, रूघा र ज्वरो यो औषधिले निको बनाउदछ । यो औषधिले मुटु र व्लड सुगरलाई समेत नर्मल बनाउन राम्रो भुमिका खेल्दछ ।

यो रोगबाट कसरी बचाउन सकिन्छ

बासी सडेगलेका खाना नखाने, हात सावुन पानीले मिचिमिचि धुने सेनिटाइजर प्रयोग गर्ने । औषधि होस् या अन्य सामान खरिद गर्न आउनेलाई मास्क र हेण्ड ग्लोब्स नलगएको भए लगाउन भन्ने सामाजिक दुरि कायम राखेर सामान किन्ने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!