ज्योतिषशास्त्र

यी ३ राशी भएका श्रीमतीहरुले श्रीमानको जस्तोसुकै दु:खमा पनि दिन्छन् साथ

श्रीमान र श्रीमती भनेको एक रथका दुई पाग्रा जस्तै हुन् किनभने एक अर्काको साथ विना जीवन असफल हुन्छ । जीवनमा यी दईबीचको मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्छ । हामीले धेरै उदाहरणहरु पनि देखेका र सुनेका छौँ । विवाहपछि श्रीमान र श्रीमतीको सम्बन्ध बिग्रदा जीवन नै पुरै सखाप भयो भन्ने । ज्योतिषशास्त्रका अनुसार राशीको मेल नहुदाँ पनि श्रीमान श्रीमतीमा झगडा हुन्छ । त्यसैले आज हामी श्रीमानको जस्तोसुकै दु:खमा पनि साथ दिने राशीको बारेमा कुरा गदैछौँ । हेर्नुस् कुन कुन राशीहरु हुन् ? जानी राखौ ।

मेष राशी

यो राशी हुने महिलाहरु दिमागी हिसाबले एकदमै चलाख र क्षमतावान हुन्छ । जो घर ,परिवार र समाजमा सधै अघि हुन्छन् । त्यसैले यो राशी भएका श्रीमतीहरु जस्तोसुकै समस्या पनि समाधान गर्ने सक्ने भएकाले श्रीमानको दु:खमा सधै हातेमालो गर्छन् ।

वृश्चिक राशी

यो राशी भएका महिलाहरु पनि सफा मनको भएकाले दु:ख र सुख जस्तोसकुै अवस्थामा पनि रमाउन सक्छन् । त्यस्तै आफ्नो श्रीमानलाई साथ दिने कुरामा पनि निकै अग्रसर नै हुन्छन् । त्यसैले परिवारदेखि समाजसम्म यी राशीका महिलालाई सबैले मन पराउँछन् ।

कन्या राशी

कन्या राशी भएको महिलाहरु पनि सधै सकरात्मक सोच लिएर हिड्ने भएकाले एकदमै सरल स्वभावका हुन्छन् ।जसले गर्दा यो राशी भएका महिलाहरु श्रीमानको दुखलाई आफ्नो दु:ख मानेर सधै साथ दिन्छन् । यो राशीका महिलाहरु पनि सबैको नजरमा सहयोगी भावनाको कारण राम्रो हुन्छन् ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

असल श्रीमतीमा हुनुपर्ने २० गुणहरु

श्रीमान श्रीमती वीचको सम्बन्ध बलियो पार्ने महत्वपूर्ण टिप्सहरु

श्रीमान र श्रीमती वीचको सम्वन्ध बिग्रिने कारणहरु

यी हुन् आफ्नो श्रीमानलाई सधै दबाएर राख्ने ४ राशिका महिलाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!