राजनीति

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मेरो देश नेपालले कहिले काचुली फेर्ला ? मलाई लाग्छ यहाँ कानुन हरेकको जेबमा देखिन्छ । कानुनलाई राजनीतिबाट पृथक राखेमा मात्र कानुनले आफ्नो अधिकार प्रयोग गर्न सक्नेछ । भ्रष्टाचार हुनुमा कानुन कमजोर हुनुलाई मान्न सकिन्छ । आज तल्लो तहदेखि माथिसम्म भ्रष्टाचार मौलाएको छ । जसले जे गरेपनि हुन्छ भन्ने कुरा हाल नेपालमा देखिन थालेको छ ।

फेसबुकमा गाई खानेलाई सम्मान भन्ने खबरले यो कुरा सावित गरेको छ । नेपाली युवालाई नेपालमै काम गर्ने वातावरण मिलाउन सके हार्ट अटेक र आत्माहत्या गर्नेको संख्या घट्ने देखिन्छ । नेपालका धरासायी भएका उधोगलाई प्रोत्साहन दिन सके देशमा आमुल परिवर्तन निश्चित देखिन्छ ।

राष्ट्रको समृद्धि उद्योगमा पैसा लगाएर गर्न सके घट्ने होइन बढ्न सक्नेछ । आज नेपाल ९०% सामान छिमेकीको खान बाध्य भएका छन् । के हुदैन नेपालमा तर पनि हामी परनिर्भरमा बाच्ने गरेका छौं । नेपालमा उत्पादन हुन्छ कोही खान चाहदैन । सस्तो खाने बानी परेका नेपाली हामीले जुन चिज हामीले खाएका छौं के स्वास्थ्यको दृष्टिकोणले जायज छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

मेरो नेपाल गरीव होइन यसलाई हरीप बनाइएको हो ?

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!