जीवन-दर्शनटिप्स

सफलता प्राप्त गर्ने केहि आधार तथा सुत्रहरु

सफलता भनेको त आफुले संकल्प गरेका उद्देश्यहरु हासिल गर्नु हो । सफलता भनेको लडाईमा विजय पाउनु मात्र होइन, सिङ्गो युद्ध जित्नु हो । जीवनमा सफलता हासिल गर्न गाह्रो पनि छैन र सजिलो पनि छैन । तपाई जीवनमा सफल बन्न चाहानुहुन्छ भने असल काम गर्दै जानुस । हरक्षण आफुलाई आफ्नो चेतनाले चलाउनुस ।

सफलता प्राप्त गर्ने केहि आधार तथा सुत्रहरु

१. महान लक्ष्यको निर्धारण

२. दृढ संकल्प

३. सकारात्मक दृष्टिकोणको निर्माण

४. सु-स्पष्ट कार्ययोजना

५. निरन्तर संर्घष

६. असल चरिच

७. कल्पनाशक्ति

८. राम्रो सङ्गत

९. लेखन

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!