ज्योतिषशास्त्र

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

सफलता भनेको त आफुले संकल्प गरेका उद्देश्यहरु हासिल गर्नु हो । सफलता भनेको लडाईमा विजय पाउनु मात्र होइन, सिङ्गो युद्ध जित्नु हो । जीवनमा सफलता हासिल गर्न गाह्रो पनि छैन र सजिलो पनि छैन । तपाई जीवनमा सफल बन्न चाहानुहुन्छ भने असल काम गर्दै जानुस । हरक्षण आफुलाई आफ्नो चेतनाले चलाउनुस । पढाईमा कसरी सफलता हासिल गर्ने भन्ने बारेमा ज्योतिषशास्त्रले बताएको केही सामान्य नियम प्रस्तुत गर्दैछौ ।

मेष राशिका विद्यार्थीहरूले केशरको तिलक लगाउदा राम्रो हुन्छ ।

बृष राशिका विद्यार्थीहरूले मुङीको दाललाई धर्मिक स्थलमा दान दिने, राम्रो हुन्छ ।

मिथुन राशिका विद्यार्थीहरूले तुलसीको दर्शन गर्ने गर्दा राम्रो हुन्छ ।

कर्कट राशिका विद्यार्थीहरूले घरबाट निस्कदा मह खाएर निस्कनु राम्रो हुन्छ ।

सिंह राशिका विद्यार्थीहरूले चनाको दाल खाएर निस्कनु राम्रो हुन्छ ।

कन्या राशिका विद्यार्थीहरूले पिपलको दर्शन गरेर निस्कनु राम्रो हुन्छ ।

तुला राशिका विद्यार्थीहरूले काली गाईलाई दर्शन गरेर निस्कनु राम्रो हुन्छ ।

बृश्चिक राशिका विद्यार्थीहरूले तुलसीको दर्शन गर्ने गर्दा राम्रो हुन्छ ।

धनु राशिका विद्यार्थीहरूले घरबाट निस्कदा मह खाएर निस्कनु राम्रो हुन्छ ।

मकर राशिका विद्यार्थीहरूले गणेश देवताको प्रार्थन गर्ने गर्दा राम्रो हुन्छ ।

कुम्भ राशिका विद्यार्थीहरूले सेतो चन्दनको तिलक लगाउदा राम्रो हुन्छ ।

मिन राशिका विद्यार्थीहरूले जननीको आशिर्बाद लिने गरेमा राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस् 

प्रेममा धोका किन हुन्छ?

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

असल र सोझा केटाले मात्र किन पाँउछन प्रेममा धोका ?

प्रेम गर्नेहरुका लागि जनवरी ९ किन खतरनाक ?

के हो प्रेम ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!