Uncategorized

स्थानीय तहको निर्वाचन कति चरणमा हुनुपर्छ ?

जनमत सर्वेक्षण –  स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने चर्चा-परिचर्चा चलिरहेको बेला लोकतन्त्रमा सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको विचारले ठुलो अर्थ राख्दछ । तपाईको विचारमा स्थानीय तहको निर्वाचन कति चरणमा हुनुपर्छ ?

१. एक चरणमै

२.  दुई चरण

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!