सम्पादकीय

बीर शहिद गोविन्द गौतमको आत्माको चिर शान्तिको कामना

बीर शहिद गोविन्द गौतमको आत्माको चिर शान्तिको कामना !

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गरी आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको लागि आफ्नो ज्यान आहुती दिने नेपाल आमाका सपुत सच्चा देशभक्त बीर शहिद गोविन्द गौतमको आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारजनमा  हार्दिक समबेदना व्यक्त गर्दछु ।

– गोपाल भण्डारी

(प्रधान-सम्पादक)

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply