स्वास्थ्य

जण्डिस र यसको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

आज जण्डिसको रोग यति धैरै फैलिएको छ यसको सहि उपचार नहुनाले मानिसले सास्ती भोगेको कमेन्टले नै सिद्ध गरेको छ । कमलपित्त वा जण्डिस कलेजोमा र पित्तमा लाग्ने रोग हो । सामान्य बोलिचालीको भाषामा यसलाई पँहेले रोग पनि भन्ने गरिन्छ । रगतका कण नष्ट हुने हुदाँ रगतमा बिलुरुबिनको मात्रा बढी देखिन्छ ।

यो रोग लागेपछि सावधानी अपनाइएन भने ज्यानै जाने खतरा समेत हुन सक्छ । खाना पचाउन सहयोग गर्ने कलेजोमा अस्वस्थ्यकर खानपान र अत्याधिक मद्यपानकका कारणले जण्डिस हुन सक्ने देखिन्छ । विषेशगरी सरुवा हेपाटाइटिस वा पित्तथैलीबाट पित्त उम्लिएर कलेजोमा खस्नाले यो रोग लाग्ने गर्दछ । जसका कारण कलेजो सुन्निनुका साथै शरीरको सम्पूर्ण भाग पहेँलो हुने गर्छ ।पानी प्रशस्त पिउनु जरुरी हुन्छ ।

औषधी : LivT SBL’S LIVER TONIC

मात्रा : यो औषधी दिनमा २,३ पटक २ चमचाको मात्रामा दिनुहोला निको हुन्छ । खानामा माछा मासु मरमसला र जाड रक्सी नखानुहोला ।

औषधि पाइने ठेगाना

नवलपरासी : Bohara Homeopathic Pharmacy, Nawalparasi, Madhabindu – 078410029
काठमाडौं : 1. Joti Homeopathic Pharmacy, Dilli Bazaar – 9851070101
2. Rashmi Homeopathic Pharmacy, Thapathali – 014212956 मा सम्पर्क राखेर औषधि प्राप्त र सल्लाह लिन सक्नु हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

ग्याष्ट्रिकको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!