मुख्य समाचार

इन्टरनेटमा एकाएक भाइरल नेपाली चेली, हेरिसके १० करोड मानिसहरुले

काठमाडौं, १७ कार्तिक। इन्टरनेटमा एकाएक भाइरल नेपाली चेली, हेरिसके १० करोड मानिसहरुले !  जसका कारण संचार माध्यमले समेत उच्च प्राथमिकताका साथ स्थान दिएका छ ।

यसरी भाइरल भएको तस्बिर एक नेपाली युपतीले तरकारी बेच्न लग्दै गरेको हो । सो तस्बिर भाइरल हुनु्मा उनको सुन्दरता र मेहनती जीवनलाई मानिएको छ । नेपाली फोटो ग्राफर रूपचद्र महाराजनले इन्टरनेटमा राखेका बताइएको छ । एउटा फोटोमा युवती बजारमा तरकारी बेच्न बसेकी देखिएकी छन् भने अर्कोमा गोरखा र चितवनबीचको झोलुङ्गे पुलमा तरकारी बोकेर हिंड्दै छिन् ।

‘तरकारीवाली’ ह्यासट्याक (#tarkariwali) का साथ नाम्लोमा तरकारीको भारी बोकेर झोलुङ्गे पुल तर्दै गरेकी एक नेपाली चेलीको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ। केही दिनपछि उनले मोडलिङ गरिरहेको तस्बिर देख्दा छक्क पर्नुपर्दैन । उनको यो तस्बिरलाई अहिलेसम्म १० करोडभन्दा बढि मानिसले हेरिसकेका छन् ।

यसअघि, पाकिस्तानका एक चिया बेच्ने केटा आफ्नो नीलो आँखाका कारण इन्टरनेटमा भाइरल बनेका थिए। उनलाई मोडलिङको अफर समेत मिलेको थियो। यसैगरी भाग्यले साथ दिएपछि उनी चिया बेच्नेबाट मोडल बने। उनी सिनेमा पनि देखिने तयारी गर्दैछिन् भन्ने खबर पनि आउन थालेको छ।

4

1

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!