जनमतजनमत सर्वेक्षण

जनमत सर्वेक्षण – सरकारले चुहानडाँडा विमानस्थलको नाम रविन्द्र अधिकारी विमानस्थल राख्नुपर्छ भन्ने आवाजमा तपाइको धारणा के छ ?

जनमत सर्वेक्षण

पर्यटन मन्त्री स्व. रविन्द्र अधिकारीले तेह्रथुमको चुहानडाँडामा गरेको भाषणलाई आधार मान्ने हो भने उनी प्रस्तावित विमानस्थलको निरीक्षणका लागि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा चुहानडाँडा पुगेका थिए । विमानस्थलको अवलोकन गर्नु मन्त्री अधिकारीको ड्युटी थियो, जुन उनले सफलतापूर्वक निभाए ।

सरकारले चुहानडाँडा विमानस्थलको नाम रविन्द्र अधिकारी विमानस्थल राख्नुपर्छ भन्ने आवाजमा तपाइको धारणा के छ ?

१. ठिक

२. बेठिक

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!