मुख्य समाचारविज्ञान

अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गरिने

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख निर्धारण गरिएको बताउनु भयो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अन्तरिक्ष अनुसन्धान केन्द्र

शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि गर्दै रु १ खर्व ६३ अर्ब ७६ करोड पुर्‍याइएको छ । अन्तरिक्ष सम्बन्धी अध्ययन अनुसन्धानको लागि अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापनाको कार्य अगाडि बढाइनेछ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

आर्थिक वर्ष २०७६/७७ को बजेट (पूर्णपाठ)

यस्तो छ विज्ञान तथा प्रविधिको विकासको लागि आ.व. २०७६/७७ को बजेटमा

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्‍वविद्यालय स्थापनालाई १ अर्ब १० करोड

पारमाणविक अनुसन्धान केन्द्र स्थापना गरिने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!