जीवन-दर्शन

हेर्नुहोस् गोप्यता सम्वन्धी महान व्यक्तिका प्रेरक भनाईहरु

१. मनले विचार गरेको कुरालाई वाणीबाट प्रकट नगर । त्यसलाई गोप्य राख र काम गरेर देखाउ ।
– चाणक्य

२. विषले एक जनालाई मार्छ तर गोप्य नीति भंग भयो भने राष्ट्र. प्रजा र राजा सवैलाई एक चिहान पार्छ ।
– बेदव्यास

३. थोरै बुद्धी भएको मान्छे, सुस्त खालको हत्पते र गुणगान मात्र गर्ने मान्छेसंग गोप्य कुरा गर्नुहुदैन ।
– विदुर नीति

४. मनले सोचेको कार्य बोलिले प्रकट नगर्नु. यन्त्रझैँ गोप्य राखेर काम गर्नुपर्छ ।
– चाणक्य

५. मानिसले मानिसलाई नै चिनेको हुन्छ तर धेरै काम लुकेर नै गर्छ ।
– शरच्चन्द्र

६. बुद्धिमानले धननाश. मनको चिन्ता. घरभित्रको दुष्चरित्र. धोका र अपमान खाएको पंसंगलाई कहिल्लै नभनोस् ।
– अज्ञात

७.  यौवनमा बुढ्यौली. आरोग्यमा रोग र जीवनमा मृत्यु लुकेको हुन्छ ।
– अज्ञात

८. धुवाँ र प्रेमलाई लुकाउन सकिदैन ।
– अज्ञात

यो पनि पढ्नुहोस्  

महिलालाई मलामी नलानुको कारणहरु

पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुराहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!