राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नयाँ प्रमुख कार्यकारी अधिकृत को हुनुपर्छ ?
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । अब नयाँ प्रमुख कार्यकारी अधिकृत को हुनुपर्छ तपाईंको विचारमा ?
१. डा. बाबुराम भट्टराई
२. डा. गोविन्द पोखरेल
३. सुशील ज्ञवाली