सूचना प्रविधि

सामाजिक सञ्जालहरुमा आउने K र K+ को अर्थ के हो ?

सामाजिक सञ्जालहरुमा आउने K र K+ को अर्थ के हो ? प्राय: अचेल सामाजिक सञ्जालहरुको लाईक र सेयर बटनमा अंग्रेजीमा K र ‘K+ लेखिएको देखिन्छ । बिज्ञानका पाठकलाई त यो कुराको ज्ञान हुन्छ तर अन्य बिषयका पाठकलाई यो कुराको ज्ञान नहुन सक्छ ।

वास्तवमा किलो (Kilo) शब्दको अर्थ १० ३= १,००० अथवा १ हजार हुन्छ । त्यसकारण K हजारका लागि लेखिन्छ भने जव हजार कटेर अर्को हजार नथपिएसम्म K+(के प्लस) लेखिन्छ । किलो (Kilo) शब्दको उत्पत्ति ग्रीक भाषाको Khilioo बाट भएको हो । जसको अर्थ एक हजार हुन्छ । ग्रीक भाषामा मास (Mass) को एक हजारलाई युनिटलाई एक किलोग्राम भनिन्छ । त्यसैले
१ किलोग्राम = १,००० ग्राम
१ किलोमिटर = १,००० मिटर

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!