टिप्स

मन परेको मान्छेलाई ७ स्टेपमा आफ्नो बनाउने शुत्र

राम्रो देखिनु तपाईंको हातको कुरा हो, आफूलाई राम्रो देखाउन तपाईंको हातको कुरा हो  नेपाली भाषामा मायाको सामान्य अर्थ कुनै जीवप्राणि अथवा वस्तु प्रति मनैदेखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो दिमाग भित्र हुने रसायन प्रतिक्रियासंग मायाको सम्बन्ध हुन्छ; त्यही रसायनले मायाको अनुभव उत्पन्न हुन्छ; जसलाई फिनाइलइथायलअमाइन (Phenylethylamine) भनिन्छ  कुनै पनि मान्छेलाई आफूतर्फ आकर्षित गर्ने काम निक्कै जटिल काम हो यहाँ कुनै पनि मन परेको मान्छेलाई स्टेपमा आफ्नो बनाउने शुत्र स्टेपको चर्चा गरिएको

. आँखामा हेर्नुस्
कुनै पनि ब्यक्तिसँग पहिलो पटक भेट्दा आँखामा आँखा राखेर कुरा गर्नुस् यसले सम्बन्ध स्थापित गर्न ठूलो भूमिका खेल्छ यसबाट तपाइँको ब्यक्तित्व देखिन्छ
. आफूलाई चिनाउनुस्
कुनै पनि ब्यक्तिसँग पहिलो पटक भेट्दा आफूलाई चिनाउनका लागि केही कुरा गर्नुस् कमसेकम पहिलो भेटमा तपाइँ उनीप्रति कति चासो राख्नु हुन्छ वा कति विशेष मान्नु हुन्छ भन्ने कुरा बुझाउनुस्
. अनलाइन कनेक्सन
पछिल्लो समयमा सम्बन्ध स्थापित गर्नका लागि समय नभएपनि विभिन्न माध्यमबाट सम्बन्धमा रहन सकिन्छ फेसबुक, ट्विटर, वाट्सऐप जस्ता माध्यमबाट पनि सम्बन्धमा रहन सकिन्छ जसले सम्बन्धलाई गाढा बनाउन मद्दत गर्छ
. उसलाई मन पर्ने कुरा थाहा पाउनुस्
कुनै पनि ब्यक्तिलाई आकर्षित गर्नका लागि सबै भन्दा प्रभावकारी उपाय हो एक अर्काको इच्छा चाहानाबारे जानकारी राख्नु हो एक अर्कालाई मन पर्ने कुरा थाहा पउन सके ख्याल गर्न सके सम्बन्ध सहजै गाढा हुन्छ
. निमन्त्रणा दिनुस्
कुनै पनि मान्छेसँग नजिक हुनु भने त्यस्तो ब्यक्तिसँग समय विताउनु पर्छ ब्यस्तताकाबीच पनि समय निकालेर केही समय विताउँदा सम्बन्ध आफै गाढा हुन्छ एक अर्कालाई बोलाउनु भेटघाट गर्नु सम्बन्ध विस्तार गर्ने प्रभावकारी तर पहिलो चरण हो
. आफ्नो बारेमा जान्ने मौका दिनुस्
यदि तपाइँले चाहेको मान्छेकोबारेमा सबैजसो जानकारी पाइ सक्नु भएको आकर्षित गर्ने चरणमा पुग्नु भएको भने आफ्नोबारेमा पनि थाहा पाउने मौका दिनुस् उसलाई पनि तपाइँको बारेमा खोजि गर्ने मौका दिनुस् कहिले काँहि आफूले कल नगरेर उताबाट कल आउन दिनुस्
. अन्त्यमा डेटिङ
अव एक अर्कासँग अन्तरंग गफ हुन्छ सबै कुरा शेयर हुन थालेको भने अवको स्टेप हो डेटिङ यदि उताबाट प्रस्ताव आयो भने पनि सामान्यरुपमा लिनुस् आफूले प्रस्ताव राख्न पनि नहिच्किचाउनुस्

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!