ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु
सफलता भनेको त आफुले संकल्प गरेका उद्देश्यहरु हासिल गर्नु हो । सफलता भनेको लडाईमा विजय पाउनु मात्र होइन, सिङ्गो युद्ध जित्नु हो । जीवनमा सफलता हासिल गर्न गाह्रो पनि छैन र सजिलो पनि छैन । तपाई जीवनमा सफल बन्न चाहानुहुन्छ भने असल काम गर्दै जानुस । हरक्षण आफुलाई आफ्नो चेतनाले चलाउनुस । पढाईमा कसरी सफलता हासिल गर्ने भन्ने बारेमा ज्योतिषशास्त्रले बताएको केही सामान्य नियम प्रस्तुत गर्दैछौ ।
मेष राशिका विद्यार्थीहरूले केशरको तिलक लगाउदा राम्रो हुन्छ ।
बृष राशिका विद्यार्थीहरूले मुङीको दाललाई धर्मिक स्थलमा दान दिने, राम्रो हुन्छ ।
मिथुन राशिका विद्यार्थीहरूले तुलसीको दर्शन गर्ने गर्दा राम्रो हुन्छ ।
कर्कट राशिका विद्यार्थीहरूले घरबाट निस्कदा मह खाएर निस्कनु राम्रो हुन्छ ।
सिंह राशिका विद्यार्थीहरूले चनाको दाल खाएर निस्कनु राम्रो हुन्छ ।
कन्या राशिका विद्यार्थीहरूले पिपलको दर्शन गरेर निस्कनु राम्रो हुन्छ ।
तुला राशिका विद्यार्थीहरूले काली गाईलाई दर्शन गरेर निस्कनु राम्रो हुन्छ ।
बृश्चिक राशिका विद्यार्थीहरूले तुलसीको दर्शन गर्ने गर्दा राम्रो हुन्छ ।
धनु राशिका विद्यार्थीहरूले घरबाट निस्कदा मह खाएर निस्कनु राम्रो हुन्छ ।
मकर राशिका विद्यार्थीहरूले गणेश देवताको प्रार्थन गर्ने गर्दा राम्रो हुन्छ ।
कुम्भ राशिका विद्यार्थीहरूले सेतो चन्दनको तिलक लगाउदा राम्रो हुन्छ ।
मिन राशिका विद्यार्थीहरूले जननीको आशिर्बाद लिने गरेमा राम्रो हुन्छ ।
यो पनि पढ्नुहोस्
यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती
असल र सोझा केटाले मात्र किन पाँउछन प्रेममा धोका ?