विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङ्गको ७६ वर्षको उमेरमा बेलायतको लण्डनमा निधन भएको छ । “ब्ल्याक होल” सम्बन्धी अध्ययन गरिरहेका विश्वका प्रख्यात वैज्ञानिक स्टेफन हकिङ्गले ब्ल्याक होलबाट पनि विकिरणहरू निस्कने सिद्धान्तलाई अगाडि ल्याएका थिए । त्यसलाई “हकिङ्ग रेडिएसन” (Hawking Radiation) भनिन्छ । विज्ञान जगतमा उनले पुयाएको योगदानलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।
क) तार सिद्धान्त (String Theory)
(ख) एकीकृत सिद्धान्त (Theory of Everything) मा नयाँ धारणा
(ग) हकिङ्गको विकिरण” (Hawking’s Radiations)
(घ) बैज्ञानिक कृतिहरु (Scientific Books)
१. समयको संक्षिप्त इतिहास (A Brief History of Time)
२. द लार्ज स्केल स्ट्रक्चर अफ स्पेश टाइप (The large Scale Structure of Space Time)
३. ब्लाय्क होल्स एण्ड बेबी युनिभस (Black Holes and Baby Universe)
एजेन्सी, ३० फागुन। विश्वविख्यात वैज्ञानिक एवं ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ नामक सर्वाधिक बिक्री भएको प्रसिद्ध पुस्तकका लेखक स्टेफन हकिङको ७६ वर्षको उमेरमा बेलायतको लण्डनमा निधन भएको छ । हकिङका छोराछोरी लुसी, रोबर्ट र टिमले बीबीसीसँग भनेका छन्— ‘आज हाम्रा प्रिय बुबा बित्नुभएको छ, हामी मर्माहत छौं।’ सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका…
संसारको अन्त्य वारेमा स्टेफन हकिङग्सको जवाफ। विश्व प्रसिद्ध खगोलशास्त्री, वैज्ञानिक तथा लेखक स्टेफन हकिङ्गले मानिस विज्ञान र प्रविधि क्षेत्रको प्रगतिबाट उत्पन्न खतरालाई सामना गर्न आउँदो १०० वर्षमा निकै सावधान हुनुपर्ने बताएका छन । उनले विश्व स्वभाविक रुपले समाप्त हुनेछ वा मानिसद्वारा नष्ट गरिनेछ भन्ने प्रश्नको जवाफमा रेडियो टाइम्ससंग एक साक्षात्कारमा…
यदि तपाई विज्ञानसंग सम्वन्धित व्यक्ति हो भने पक्कैपनि Black Hole को बारेमा जानकारी हुनुहुन्छ होला । तर जानकारी नभएपनि आउनुहोस् Black Hole को बारेमा जानकारी हासिल गरौँ । व्रम्हाण्डको चमत्कारपूर्ण गुरुत्वाकर्षण शक्ति भएको अन्धकारमय अदृश्य भागलाई Black Hole (कृष्ण छिद्र) भनिन्छ । यसले जस्तोसुकै वस्तुलाई पनि कुनै अस्तित्व बाँकी नराखी…