मुख्य समाचारविचार-विश्‍लेषण

हकिङ्गको आइन्स्टाइन र ग्यालिलियोसँग अनौठो संयोग

३० फागुन, काठमाडौं । विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङ्गको ७६ वर्षको उमेरमा बेलायतको लण्डनमा निधन भएको छ । हकिङ्गको जन्म र निधनमा केही रोचक ऐतिहासिक संयोग जोडिन पुगेको छ । स्टेफेन हकिङ्ग जन्मँदा ग्यालिलियोसँग र मृत्यु हुँदा आइन्स्टाइनसँग संयोगले एकै मितिमा पर्‍यो ।

सन् १८७९ मा आजकै दिन अथवा १४ मार्चमा अर्का विश्वविख्यात वैज्ञानिक अल्वर्ट आइन्सटाइनको जन्म भएको थियो । आइन्सटाइनकै जन्म दिन (१४ मार्च) पारेर हकिङको निधन भएको छ ।

हकिङग ८ जनवरी १९०८ मा जन्मिएका थिए । इटालीका प्रसिद्ध वैज्ञानिक एवं खगोलशास्त्री ग्यालिलियो ग्यालिलीको निधन पनि ८ जनवरीमै भएको थियो । ग्यालिलियोको जन्म निधन सन् १६४२ जनवरी ८ मा भएको भएको थियो । अर्थात्, उनको निधन भएको ३ सय वर्षपछि जनवरी ८ मै हकिङ जन्मिए ।

यो पनि पढ्नुहोस् 

Black Hole (कृष्ण छिद्र) भनेको के हो ? यसले कसरी असर गर्दछ ?

संसारको अन्त्य वारेमा स्टेफन हकिङग्सको जवाफ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!