विज्ञान

विज्ञान जगतमा हकिङ्गको योगदान

विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङ्गको ७६ वर्षको उमेरमा बेलायतको लण्डनमा निधन भएको छ । “ब्ल्याक होल” सम्बन्धी अध्ययन गरिरहेका विश्वका प्रख्यात वैज्ञानिक स्टेफन हकिङ्गले ब्ल्याक होलबाट पनि विकिरणहरू निस्कने सिद्धान्तलाई अगाडि ल्याएका थिए । त्यसलाई “हकिङ्ग रेडिएसन” (Hawking Radiation) भनिन्छ । विज्ञान जगतमा उनले पुयाएको योगदानलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

क) तार सिद्धान्त (String Theory)

(ख) एकीकृत सिद्धान्त (Theory of Everything) मा नयाँ धारणा

(ग) हकिङ्गको विकिरण” (Hawking’s Radiations)

(घ) बैज्ञानिक कृतिहरु (Scientific Books)

१.  समयको संक्षिप्त इतिहास (A Brief History of Time)

२.  द लार्ज स्केल स्ट्रक्चर अफ स्पेश टाइप (The large Scale Structure of Space Time)

३.  ब्लाय्क होल्स एण्ड बेबी युनिभस  (Black Holes and Baby Universe)

४.  वृहत योजना  (Grand Design)

५.  जीवन भनेको विज्ञान  हो (A life is Science)

यो पनि पढ्नुहोस् 

हकिङ्गको आइन्स्टाइन र ग्यालिलियोसँग अनौठो संयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!