ज्योतिषशास्त्र

हस्तरेखा विज्ञान अनुसार हातमा हुने चक्र, शंख तथा भविष्य

हस्तरेखा विज्ञानले हातमा हुने हरेक रेखाले हाम्रो जीवनको बारेमा बताउने दावी गर्छ । तपाइँलाई थाहा नहुन सक्छ हातबाटै हस्त रेखाविदहरुले जीवनका सबै कुराहरुको भविष्यवाणी गरिदिन्छन् । कतिपय अवस्थामा तपाइँको भविष्यमा हुने घटनाबाट बँच्नलाई समेत हस्तरेखाविदहरुले सहयोग गर्न सक्छन् । हस्तरेखा विज्ञानमा विश्वास गर्ने हो भने सबै कुरा हातले नै निर्धारण गर्छ । हस्तरेखाहरु मानव जन्मदा नै तयार भएर आएका हुन्छन् ।

यो पनि पढनुहोस्

यी ३ राशी हुने बुहारीहरु हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग

ज्योतिषशास्त्रका अनुसार यी ३ राशि भएका पुरुषहरुप्रति मरिहत्ते गर्छन् युवतीहरू

ज्योतिषशास्त्रका अनुसार यस्तो योगले बनाउँछ मान्छेलाई धनी

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

शास्त्र अनुसार रातको समयमा यी ५ कामहरु नगर्नुहोस्

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

१. शास्त्र अनुसार जुन व्यक्तिको हातको औला जौ जस्तो हुन्छ त्यस्ता व्यक्ति निकै धनी हुन्छन् । समाजमा प्रतिष्ठित पनि बन्नेछन् ।

२. त्यस्तै हातमा शंखरेका हुनु निकै उत्तम मानिन्छ । जुन व्यक्तिहरुको चारवटा औलामा शंख चिन्ह छ, ति व्यक्तिहरु उच्च पदमा पुग्ने र राजकीय सम्मान प्राप्त गर्ने हुन्छन् ।

३. ५ वटै औलामा शंख भएकाहरु विदेश यात्रामा निस्कन्छन् ।

Like & Follow us on Facebook

४. ६ औलामा शंख भएकाहरु धार्मिक र दश ओटै औंलामा भएकाहरु माहात्मा हुने विश्वास छ ।

५. ८ वटा औलामा शंख भएकाहरु भने सुखी र धनी हुन्छन् ।

६. हातमा चक्र हुनेहरुलाई पनि भाग्यमानी मानिन्छ । १० वोटै औलामा चक्र भएकाहरुले संसार जित्ने शास्त्रमा उल्लेख छ ।

७. एउटा मात्र चक्र भएको मान्छे बुद्धिमान हुन्छ भने दुइवटा भएको व्यक्ति सुन्दर हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!