खानपानहेल्थ टिप्स

गहूँको जमराको रसको सेवनका फाईदाहरु

आजकल गहूँको जमराको रसको सेवन गर्ने प्रचलन बढेको छ । परापूर्वकालदेखि प्रयोग हुदै आएको गहूँको जमराले अनेकौ रोगहरूमा चमत्कारीक फाईदा पुर्याउने तथ्यको जानकारी हुन थालेपछि यसको प्रयोग बढेको हो । गहूँको जमराको रस विशेषतः एउटा शक्तिशाली एण्टीअक्सिडेण्ट हो । यसका अलवा यो रस सूक्ष्म पोषकतत्व पनि हो । अनेकौ बायोमेडिकल गूणले भरिपूर्ण यो रसले निम्न फाईदा पु~याउदछ ।

गहूँको जमराको रसको सेवनका फाईदाहरु

१. नराम्रो कोलस्टेरोललाई कम गर्छ ।

२. ब्लड सुगरलाई नियन्त्रण गर्छ ।

३. पाचनशक्ति बढाउँदछ ।

४. छालामा कान्ति ल्याउदछ ।

५. क्यान्सर प्रतिरोधि क्षमताको विकास गर्दछ ।

६. पूर्ण पोषण प्रदान गर्दछ ।

७. तौल कम गर्न मद्धत गर्दछ ।

८. हरमोन हरूको सन्तुलन कायम गर्न मद्धत गर्दछ ।

९. दिर्घरोग नियन्त्रणमा मद्धत गर्दछ ।

१०. चाडै बुढो हुन दिदैन ।

११. शरीरलाई विष रहित हुन मद्धत गर्दछ ।

१२. रक्तअल्पतालाई नियन्त्रण गर्न मद्धत गर्दछ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्  

गहुको जमरा र यसको सेवनका फाइदाहरू

जमराको रसको फाइदा

गहुँको जमरा धेरै उपयोगी

के हो जमरा ?

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!