राजनीतिराष्ट्रिय समाचार

पर्यटनमन्त्री गिरीको स्वास्थ्य सुधारोन्मुख

 

काठमाडौँ, शनिवार, चैत १९, २०७३  । पर्यटनमन्त्री गिरीको स्वास्थ्य सुधारोन्मुख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री दिलनाथ गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । निमोनिया भएपछि मन्त्री गिरी काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्थ्यो । मन्त्रीको स्वास्थ्य बिस्तारै सुधार हुदै सामान्य खानपिन गर्न र आगन्तुकसँग सामान्य कुराकानी गर्न सक्ने हुनु भएको जानकारी प्राप्त भएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!