Uncategorized

३ % थ्रेसहोल्ड सहितको राजनीतिक दलसम्बन्धी विधेयक व्यवस्थापिका संसदवाट पारित हुनुलाई के भन्नुहुन्छ ?

(जनमत सर्वेक्षण)

३ % थ्रेसहोल्ड सहितको राजनीतिक दलसम्बन्धी विधेयक व्यवस्थापिका संसदवाट पारित हुनुलाई के भन्नुहुन्छ ?

१.  ठिक

२. बेठिक

व्यवस्थापिका संसदको बैठकले समानुपातिकमा ३ % न्यूनतम मतसीमा (थ्रेसहोल्ड) सहितको राजनीतिक दलसम्बन्धी विधेयक २०७३ बहुमतले पारित गरेको छ । पारित विधेयकमा प्रतिनिधि सभामा समानुपातिकमा ३ % मत र प्रत्यक्षमा १ स्थान नल्याउने दल राष्ट्रिय दल नमानिने उल्लेख छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!