धर्म-सस्कृति

बरको ताँन्त्रीक प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बरको रूखको बारेमा धार्मिक महत्व ठूलो छ । बरको पात जटादेखि सवै अंग मानव स्वास्थ्यमा प्रयोग गरेर थुप्रै फाइदा उठाउन सकिनेछ । कुनैपनि वस्तुको ठोस जानकारी नहुँदा त्यस्ता बस्तु प्रयोग विहिन देखिन थालेको छ । आज बरको रूख काटने प्रचलन धर्मनिरपेक्षता लागु भएदेखि देखिन थालेको छ । बरको पातको महत्वबारे प्रकाश पार्ने जमर्को गर्दैछु । बरको रूखमा भगवाको बास हुने कुरा धर्मशास्त्रमा पनि उल्लेख गरेको पाइन्छ ।

यो पनि पढ्नुहोस्

आँकको ताँन्त्रीक प्रयोग

बुटी बाधेर पनि के रोग निको हुन सक्ला त ?

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

जडिबुटी अपमार्ग र यसको प्रयोग

तान्त्रीक जडिबुटीको प्रयोग

धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग

चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग

बरको तान्त्रीक प्रयोग

१. अश्लेषा नक्षत्रमा बरको पात ल्यायर अन्न भण्डारमा राख्नाले अन्न कहिलै खाली नहुने कुरा थुप्रै धर्मग्रन्थमा उल्लेख गरेको छ ।

२. व्यापार बढोस भन्ने चाहना भएमा शनिबार बरको पात ल्यायर पानीले धुनुहोस् चन्दनको स्वस्तिक बनाउनु होस् र व्यापार राम्रो होस् भन्ने कामना गर्दै र व्यापार स्थलको तिजोरीमा राख्नुहोस्; व्यापार वृद्धि हुन थाल्दछ । यो नियम ७ शनिबार गरेमा राम्रो फाइदा गर्दछ ।

३. औषधि गर्दा गर्दा थाक्नुभयो तर सन्चो हुन सकेको छैन भने दैनिक बरको पुजा गर्नुहोस् नसोचेको सफलता पाउनु हुनेछ ।

Like & Follow us on Facebook

४. गतिलो केटाको अभावमा छोरीको विबाह हुन सकेको छैन भने हरेक शनिबार बरको रूखमा छोरीको बरको कामना गर्दै बर माग्नु पुरा हुनेछ । यो ४१ शनिबार गर्नुपर्ने छ ।

५. बरको बोटमुनि शिवलिंग स्थापना गरि पूजा यदि नित्य गरिन्छ भने भगवान शिवको दर्शन हुनेछ र मागेको बर मिल्नेछ भनेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!