आयुर्वेद

गमलामा रोप्न सकिने जडिबुटीहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गमलामा रोप्न सकिने जडिबुटीहरु । विश्वमा जडिबुटीको खानी भनेर चिनिने नेपाल जडिबुटीको खेती गरेर मनग्गे आमदानी लिन सकिने देखिन्छ । यस्ता अनेकौं चमत्कारयुक्त जडिबुटीहरु छन् जसको प्रयोग नहुनाले मानिसले फाइदा उठाउन सकिरहेका छैनन् भन्दा खासै फरक नपर्ने देखिन्छ ।

जडिबुटीबारे सवैले जानकारी पाउन सके साना-तिना रोगबाट आफुलाई सुरक्षित गर्न सक्ने देखिन्छ । यस्ता जडिबुटी हामीले गमलामा रोपेर पनि फाईदा उठाउन सकिनेछ । आज हामीले गमलामा रोपेर फाइदा उठाउन सकिने केहि जडिबुटीको नाम यहाँ उल्लेख गर्नेछौं ।

यो पनि पढ्नुहोस्

जडिबुटी र नेपाल

जडिबुटीबाट उपचार

जडिबुटी उखाल्ने समय

जडिबुटी के हो ? जडिबुटी नै प्रयोग किन गर्ने ?

चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

जडिबुटी अपमार्ग र यसको प्रयोग

आयुर्वेदिक जडिबुटी जामुन र यसको प्रयोग

गमलामा लगाउन सकिने पहिलो जडिबुटीमा अपमार्ग, एलोभेरा, तुलसी, प्याज, लसुन, अपमार्ग, लज्जावती, गुम्बा बुटि, कालो हलेदो, गुलाबको फूल, धनिया, पुदिना, ब्राह्मीसोफ हलेदो, अदुवा र घरको जग्गामा लगाउन सकिने अन्य जडिबुटीमा पिपल, बर, अशोक, नीम, अमला, धतुरो, आँक, इमिली , मेवा, आप आदि पर्दछन् यहाँ मैले सबैले चिन्न सक्ने जडिबुटी मात्र लेखेको छु ।

अन्य बुटिहरूमा पिपली, राती गेडि, सर्प गन्धा, आकास बेली, रिठा, अपराजिता आदि छन् । यस्ता अन्य जडिबुटीहरू छन् जसको नाम क्रमस पछि राख्नेछौं । यस्ता जडिबुटीहरू हामीले आफै प्रयोग गरेर लाभ लिन सक्नेछौं । यस्ता अनगिन्ती औषधि छन् जसको नाम लेखेमा १००० पृष्टको पुस्तक तयार हुन सक्छ ।

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!